अदालतको आदेशले सोह्रबुँदे सहमति सच्याउने अवसर दिएको छः निधि

अदालतको आदेशले सोह्रबुँदे सहमति सच्याउने अवसर दिएको छः निधि

  • शनिबार, असार ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाण्डौ,५ असार ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले सर्वोच्च अदालतको अन्तरिम आदेशले चार दलबीच भएका १६ बुँदे सहमतिमा भए त्रुटिलाई सच्याउने अवसर दिएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य निधिले प्रदेशको सीमाङ्कन र नामाङ्कन संविधानसभाको अधिकार क्षेत्रभित्र रहेको बताउनुभयो ।

उहाँले सर्वोच्च अदालतले संविधानको मस्यौदा लेखनमा कुनै अवरोध नगरेको उल्लेख गर्दै संविधानसभाले सङ्घीयताबिनाको संविधान जारी नगर्ने स्पष्ट पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी