काठमाण्डौ,५ असार ।
नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले संविधानसभाबाट दलहरुले जारी गर्ने भनेको संबिधान जनताको संविधान बन्न नसक्ने दाबी गर्नुभएको छ ।
पाल्पाको तानसेनमा आज क्रान्तिकारी पत्रकार महासंघले गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव थापाले यस्तो दाबी गनुभएको हो ।
उहाले संविधानसभाको विघटन गरी अधिकार सम्पन्न सर्वपक्षीय राजनीतिक सभाको गठन गर्नुपर्ने माग गर्नु भएको छ । प्रदेशको सीमाङ्कन गर्न कुनै आयोगलाई अधिकार दिनुले संविधानसभाको औचित्य नरहेको उहाको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline