काठमाण्डौ,५ असार ।
नेकपा एमालले १६ बुँदे सहमति विरुद्ध सर्वोच्च अदालतले दिएको आदेश असंवैधानिक देखिएकोले भन्दै यसको कानुनी उपचारका लागि पुनरावेदनमा जानुपर्ने निर्णय गरेको छ ।
गृहमन्त्री वामदेव गौतमको निवासमा आज बिहान बसेको स्थायी समितिको बैठकले १६ बुँदे सहमतिविरुद्ध सर्वोच्च अदालतले दिएको आदेश असंवैधानिक भएको ठहर गर्दै पुनरावेदनका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकमा १६ बुँदे रोक्ने सर्वोच्चको आदेश र त्यसले उत्पन्न गरेको परिस्थितिका बारेमा छलफल भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline