एमाओबादीले उपत्यकामा भूकम्प प्रभावित क्षेत्रको निरीक्षण गर्दै

एमाओबादीले उपत्यकामा भूकम्प प्रभावित क्षेत्रको निरीक्षण गर्दै

  • शनिबार, असार ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ ५ असार ।

गत बैशाख १२ र २९ गते गएको भूकम्पले  बढी प्रभावित उपत्यकाका क्षेत्रको एकिकृत नेकपा (माओवादी)ले अवलोकन गर्दैछ ।

नेपाल मण्डल राहत अभियानले आयोजना गरेको उक्त अवलोकन तथा निरिक्षण कार्यक्रको असनमा एक कार्यक्रमका बीच सुरुवात गरिएको छ ।

आज विहान ८ बजे काठमाडौको असनमा चियापान कार्यक्रम गरि भुकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि प्रभातफेरी निकालिएको छ ।

“पहिचानका लागि हाम्रो संस्कृति, सुरक्षाका लागि एकिकृत वस्ति” भन्ने नाराका साथ सुरु गरिएको निरिक्षण तथा अवलोकन अभियानले उपत्यकाको बसन्तपुर, नरदेवि, नँया बजार लगाएतका क्षेत्रको निरिक्षण (एमाओवादी) नेतृ हिसीला यमीको नेतृत्वमा गरिने एनेकपा (माओवादी)ले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी