काठमाडौं, ३ असार ।
पाटी सभापति यवम् प्रधानमन्त्री शुशिल कोइरालाले संबिधान बनेपछि पद छोड्ने बताइरहेका काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने संविधान निर्माणपछि पनि काँग्रेस कै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ ।
राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उहाले आफनो पार्टी सबैभन्दा ठुला भएकाले आफनै पाटीको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने दाबी गर्नुभयो । उपसभापति पौडेलले नेपालमा संविधान जारी भइसकेपछि बिकासको गतीमा अघि बढ्ने बिश्वास ब्यक्त गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline