उपत्यकालाई संकटग्रस्त क्षेत्रबाट हटाउन एमालेको आग्रह

उपत्यकालाई संकटग्रस्त क्षेत्रबाट हटाउन एमालेको आग्रह

  • बिहिबार, असार ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, ३ असार ।

नेकपा एमालेले उपत्यकालाई संकटग्रस्त क्षेत्रबाट हटाउन सरकारसंग आग्रह गरेको छ । एमालेले आज पार्टी मुख्यालय बल्खुमा पत्रकार सम्मेलन गरी पर्यटकीय क्षेत्रकोलाई संकटग्रस्त क्षेत्र घोषणा गर्दा पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले राजधानीलाई संकटग्रस्तको दायरा भन्दा बाहिर राख्न माग गरेको छ ।

एमाले कार्यबाहक अध्यक्ष बामदेव गौतमले पर्यटकीय क्षेत्रको पुनःनिर्माणका लागि विदेशी सहयोग लिएर स्वदेशी नै लाग्नुपर्ने बताउनु भयो । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गौतमले ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा राज्यले नै निर्माण गरे पनि जिल्ला र क्षेत्रको पुनःनिर्माणका लागि जोसुकैले जिम्मा लिन तयार भए सरकार सहयोग गर्न तयार रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी