भुकम्प पछि भत्केका सम्पदाको अवलोकन

भुकम्प पछि भत्केका सम्पदाको अवलोकन

  • बिहिबार, असार ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, ३ असार ।
बिनासकारी भुकम्प पछि उपत्यकामा भत्केका भौतिक भौतिक संरचनाको सभासदहरुले आज स्थलगत निरीक्षण गरेका छन । उपत्यकाका सबै सभासहरुको संयुक्त टोलीले बिश्व सम्पदा सूचिमा सुचिकृत बसन्तपुर क्षेत्र, काष्ठमाण्डप, भीमसेनस्थान, मैपाल लगायत क्षेत्रको स्थलगत अबलोकन गरेका छन ।

नेपाली कांग्रेसका सभासद नविन्द्रराज जोशी र एकीकृत माओवादीकी सभासद रुपा महर्जनले यस क्षेत्रमा बस्न अयोग्य भएका घर भत्काउन सरकारले आलटाल गरेको आरोप लगाउँदै धरापमा रहेका भौतिक संरचना भत्काएर पुनःनिर्माणको काम थाल्न सरकारसँग आग्रह गर्नुभयो ।

हिजो बसेको सभासदहरुको बैठकले निर्णय गरे अनुसार उनीहरुले भूकम्पका कारण क्षतिग्रस्त बनेका घरहरु र त्यहाँको अवस्थाको बारेमा पनि स्थानीयबासिन्दासँग जानकारी लिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी