काठमाडौ, ३ असार ।
बर्दीयाको राजापुरमा गुलरिया तर्फ जादै गरेको बस दुर्घटना हुदा १ जनाको मुत्यु भएको छ ।
चालक र सहचालक मात्र रहेको ना ३ ख ९० ६७ नम्बरको बस धुुडरी गाविसको वेनुवाचोक नजिक एक्कासी सडकमा पल्टिदा सहचालक गोविन्द लोतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसका चालक भने फरार रहेका छन । उनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline