मलेसियामा दुई नेपालीको मृत्यु

मलेसियामा दुई नेपालीको मृत्यु

  • बिहिबार, असार ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ,३ असार ।

बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका २ नेपालीको मुत्यु भएको छ । सप्तरीका प्रभुकुमार यादव र उपेन्द दासको मृत्यु भएको मलेसिया स्थित नेपाली दुताबासले जनाएको छ ।

सप्तरीको भारदह गाविस–५ का उपेन्द्र दास र बरहीबिरपुर गाविस–९ निवासी २३ वर्षीय प्रभुकुमार यादव ज्यान गएको जनाइएको छ । प्रभुकुमार यादव को राति अचानक पेट दुखेको र तत्कालै अस्पताल भर्ना गरे पनि उपचारकै क्रममा मुत्यु भएको तर  दासको भने कसरी मुत्यु भएको खुल्न सकेको छैन ।

यादब माइटेक कम्पनीमा कार्यरत थिए भने दास कुन कम्पनीमा कार्यरत रहेको र कसरी मृत्यु भएको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । दुवै जनाको शव नेपाल ल्याइदिन उनीहरुको परिवारजनले नेपाल सरकारसँग आग्रहसमेत गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी