काठमाण्डौ, २ असार ।
नेत्रबिक्रम चन्द बिप्लब नेतृत्वको नेकपा माओवादीले भुकम्पपछिको पुननिर्माण कार्यलाई तिब्रता दिएको छ ।
पुननिर्माण अन्तर्गतको तेस्रो चरणको अभियानमा काभे्रको भिमखरीमा बाबुलाल मोक्तान र अर्का एक जनाको क्षतिग्रस्त घरहरु पुननिर्माण गरिएको छ ।
भिम चापागााईको नेतृत्वमा खटिएको १० जनाको टोलीले हाल वाल्पिङमा पुननिर्माणको कार्य जारी राखेको छ । चापागाईका अनुसार वाल्विपङसिथत क्षतिग्रस्त पञ्चकन्या उमाबि पुननिर्माण गर्ने तयारी भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline