उद्धार कोषमा ड्याङगोटको १० करोड ।

उद्धार कोषमा ड्याङगोटको १० करोड ।

  • बुधबार, असार २, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं,२ असार ।

प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा बिभिन्न क्षेत्रबाट सहयोग रकम जम्मा हुने क्रम जारी छ । आज प्रधानमन्त्री उद्धार कोषमा नाइजेरियाली ड्याङगोट संस्थाले १० करोड सहयोग गरेको छ ।

सो संस्थाका कार्यकारी प्रमुख डीवीजी एड्वीनले १० करोड रुपैयाँको चेक प्रधानमन्त्री शुशिल कोइरालालाई हस्तान्तरण गर्नुभयो । रकम ग्रहण गर्दे प्रधानमन्त्री कोइरालाले सो संस्थालाई धन्यबाद दिदै नेपालको विकासमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । उद्धार बिभिन्न क्षेत्रबाट सहयोग जम्मा हुने क्रम जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी