काठमाण्डौ,२ असार ।
ताप्लेजुङमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मुत्यु भएको छ । सदरमुकानदेखि ३ दिनको पैदल दुरिमा रहेको दुर्गम गाउँ कालिखोलामा सुत्केरी हुदा उपचारको अभावमा मुत्यु भएको हो ।
मंगलबार बेलुका ९ बजे बच्चा जन्माएकी कालिखोला गाउँ विकास समिति—७ की २१ वर्षकी जुनिता लिम्बुको अत्याधिक रक्तश्रावका कारण मुत्यु भएको प्रहरीले जनाएको छ । अस्पतालको पहुँचबाट धेरै टाढा भएका कारण सुत्केरी महिलाको मुत्यु भएको स्थानीयबासिन्दाले बताएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline