यस वर्ष जुन ३० मा एक सेकेण्ड समय लामो हुनेछ !

यस वर्ष जुन ३० मा एक सेकेण्ड समय लामो हुनेछ !

  • मङ्लबार, असार १, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

यस वर्ष जुन ३० एक सेकेण्ड लामो हुने वैज्ञानिकहरुले बताएका छन् । पेरिसको अब्जरभेटरी घटीमा लिप सेकेण्ड जोडिएको छ । जस अनुसार जुन ३० तारिख राति घडीमा राति ११ बजेर ५९ मिनट पछि ५९ सेकेण्डमा १२ परिवर्तन आउनु पर्नेमा ६० सेकेण्ड देखिने छ र त्यस पछि मात्रै परिवर्तन आउने छ ।

ईतिहासमा अहिले सम्म २५ पटक लिप सेकेण्ड जोडिसकिएको छ । अमेरीकी नेवल अब्जरभेटरी अर्थ ओरिएन्टेसन प्यारामिटर का प्रमुखले सो दिन हरेकका लागि जुन ३० को दिन एक सेकेण्ड लामो हुने बताएका छन् ।
पछिल्लो पटक सन् २०१२ मा लिप सेकेण्ड जोडिएको थियो र त्यो बेला धेरै कम्पनीहरुको सफ्टवेयरहरु खत्तम भएका थिए तर अहिले वैज्ञानिहरुले समयमै पूर्व सूचना दिएका कारण सफ्टवेयर कम्पनीहरुले आवस्यकत तयारी गरीरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी