काठमाडौं, १ असार ।
चीनको टेलिकम्युनिकेसन तथा नेटवर्किङ लोकप्रिय स्मार्टफोन प्रदायक ‘ह्वावे’ले विपत्तिको बेला केही हदसम्म राहत दिनका लागि नेपाल सरकारलाई र्यापिड सिस्टम’ अनुदान स्वरुप दिएको छ ।
ह्वावेले शुक्रबार सूचना तथा सन्चार मन्त्रालयलाई ६ लाख अमेरिकी डलर बराबरको इमर्जेन्सी सिस्टम उपलब्ध गराएको हो ।
कम्पनीका अनुसार ह्वावेले अनुदान गरेको उक्र्त यापिड सिस्टमले आपतकालीन परिस्थितिमा सूचना तथा सन्सारमाध्यमलाई सहज र सरल बनाउँछ ।
सर्वसाधारणको सुरक्षा र उचित व्यवस्थाका लागि सिस्टमले उल्लेखनीय भूमिका निर्वाह गर्ने कम्पनीको दाबी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline