चीनको हेनान प्रान्तमा रहेको एक विश्व विद्यालयले परीक्षामा चिट चोर्ने प्रवृत्ति रोक्न नया तरीका शुरु गरेको छ ।
ल्युयागं शहरको सो विश्व विद्यालयले नया हवाई ड्रोन बनाएका छन् जसले परीक्षा हलमा आउने रेडियो सिग्नलको खोजी गर्दछ ।
चीनमा प्रायः गरी वायरलेस डिभाईसको माध्यमबाट चिट चोर्ने प्रवृति देखिन्छ ।
आईतबार पहिलो पटक त्यस्तो ड्रोन प्रयोग गरिए पनि कुनै चिट चोर्ने विद्यँर्थी भने फेला नपरेको अधिकारीहरुले जनाएका छन् ।
नया विकास गरिएको यो ड्रोनले ५ सय मिटर भन्दा माथि गएर निश्चित ईलाकाका सबै रेडियो सिग्नलहरु क्याच गर्ने ल्युल्यागं रेडियो सुपरभिजन तथा रेगुलेसन ब्यूरोका लैन जिगैगले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline