“ गैमाले यौन सम्पर्क राख्दा चिच्याईरहेकी थिईन् स्वर मच्चाईरहेकी थिईन् । १० मिनट सम्म यस्तो भयो र हामी बिउझ्यौ ” । यो बर्मिङघममा गैमा वेल विरुद्ध छिमेकीले दिएको उजुरीको विवरण हो ।
यसै मुद्धाका कराण बेलायको शहर बर्मिङघममा अदालतले यौन सम्पर्कका बेला ठूलो आवाज निकाल्न नपाउने भनी दिएको आदेशको उलंघन भएको भन्दै गैमालाई जेल पुऱ्याएको हो ।
स्माल हिथ ईलाकामा बस्ने ती महिलालाई दुई साताका लागि जेल पठाईएको हो ।
अदालतले ती महिलालाई यौन कार्य गर्दा चिच्याएर हल्ला गरेर समाज विरोधी व्यवहार गरेर छिमेकीहरुलाई पनि दुख: दिएको भन्दै दोषी ठहर गरेको हो ।
उनलाई जेल हाल्न एक छिमेकीले उजुरी दिएका थिए ।
न्यायधीश एमा कैलीले ती महिलाले आफ्नो व्वाईफ्रेन्डसग‘ बहस गरेर , हल्ला गरेर अदालतको आदेश उलंघन गरेको बताईन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline