चीनमा ५० वर्षदेखि गुफामा बसिरहेकी महिलाको कथा थाहा पाउनुस्

चीनमा ५० वर्षदेखि गुफामा बसिरहेकी महिलाको कथा थाहा पाउनुस्

  • आइतवार, जेष्ठ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

मेरो लागि यो सुन्दर ठाउ हो । झोउ गुअंशु भन्छिन् । उनले त्यसै गुफामा ७ बच्चालाई जन्म दिईन् पहिला पति पनि सगै गुफामा बस्न गएका थिए ।

तर छोरा छोरी ठूला भए , श्रीमान् पनि छाडेर बस्तीमा आए । तर पनि ती महिला अटेर गरी गुफामै बसिरहेकी छिन् । 

गिझोउ नामक पहाडमा प्राकृतिक रुपमा बनेको पहाडको गुफामा ती महिला एक्लै कसरी रात विताउछिन् । जब उनको उमेर नै अहिले ७८ वर्षको भएको छ ।

 

 


सरकारले १० वर्ष देखि घर निमार्ण गरेर दिदा समेत उनी वस्तीमा आउन मानिन् । ३ वर्ष पहिले देखि श्रीमान् पनि उनलाई छाडेर छोराछोरीसग‘ बस्न थाले पछि ती महिला एक्लै परेकी छन् । तर पनि उनी त्यो गुफा छाड्न तयार छैनन् किन कि उनलाई त्यो गुफा खुब सुरक्षित लाग्छ ।

मान्छको मन त हो है यो संसारमा सबै भन्दा ठूलो कुरा जे आफूले चाहेको छ त्यही नै मानिसलाई ठूलो र प्यारो लाग्छ । शायद ती वृद्ध महिलाका लागि पनि गुफा अहिले उत्तिनै प्यारो भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी