हाम्रो गॉउ घरमा त मौरी काड्दा पुल्ठोको धुवा लगाउने चलन छ । भीर मौरी काड्दाको दुख: पनि हामीले देखेका छौं ।
तर चीनको तायनका एक जना ५५ वर्षीया बिंगुन नामका ती मौरी पालकले आफ्नो जिउमा १ सय १० किलो मौरी बसाउछन् ।
जुन मौरीका तौल छ त्यो हेर्दा १० लाख वटा मौरी उनको शरीरभरी बस्दछ ।
उनी विगत ३५ वर्षदेखि मौरी पालन गर्दै आएका व्यवशायी हुन् ।
उनले यसरी विश्व रेकर्ड राख्ने क्रममा मौरीले उनलाई २ हजार पटक टोक्यो तर पनि नडराई कन मौरीलाई जिउमा भरीरहे ।
मोरीले टोकीरहदा उनी चुरोट मुखमा पिईरहेका थिए ।
यो तस्वीर सहितको खबर विभिन्न अन्तराष्ट्रि सञ्चार माध्यममा प्रकाशित भएका थिए ।
यस अघि ८५.५ किलो मौरी जिउमा राखेको रेकर्ड चीन तथा अष्ट्रेलियाका नागरिकले यस अघि कायम गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
