सुन्दरता के हो ? हामिले कस्तोलाई सुन्दर भन्ने ? यो सायद अथ्र्याउन गाह्रो हुन्छ । कसैले बाहिरी रुपलाई सुन्दर भन्छन् त कसैले व्यत्तिमा देखिने व्यावहार र उसका भावनाहरुलाई ।
तर जब हेर्ने बित्तिकै कसैको मन छुन्छ या त उसका आखाले कस्तो सुन्दर भन्ने अभिब्यत्ति झल्काउछन् । त्यसैलाई धेरैले सुन्छर भन्छन् ।
जव हेर्दै साधारण भन्दा भिन्ने कुरुप वा डरलाग्दो देखिन्छ त्यसलाई हामि कति नराम्रो वा नराम्रि भन्छौ । हेर्नुस् यस्तै संसारका कुरुप महिलाका तस्विर जसालाई देख्दा तपाई अचम्मित हुन सक्नु हुन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline





