मंगलबारको भूकम्पमा परी ५७ जनाको मृत्यु

मंगलबारको भूकम्पमा परी ५७ जनाको मृत्यु

  • मङ्लबार, बैशाख २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, २९ वैशाख ।

मंगलबारको भूकम्पमा परी ५७ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार देशभर ११ सय जना घाइते भएका छन् ।

यसअघि बैशाख १२ गते गएको भूकम्पमा परी मर्नेको संख्या ८ हजार नाघिसकेको छ ।

मंगलबार १२:५० मा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ६ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको हाे ।

भूकम्पमा परी सिन्धुपाल्चोक र दोलखामा बढी क्षति भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी