नेपाली कांग्रेसको बैठक लोत्से हलमा जारी ।

नेपाली कांग्रेसको बैठक लोत्से हलमा जारी ।

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ २७ वैशाख ।

सत्तारुढ दल नेपाली कांग्रेसको बैठक बसिरहेको छ । नयाँ बानेश्वर स्थित संविधानसभा भवनको लोत्से हलमा जारी बैठकमा भूकम्प पिडितलाई राहत तथा पुनरस्थापन कार्र्य  प्रभावकारी बनाउने विषयमा छलफल हुदैंछ ।

बैठकमा प्रभावित जिल्लाका पार्टी सभासदहरुले जिल्लाका लागि आवश्यक राहत तथा पुनरस्थापना प्याकेजका विषयमा पार्टी नेतृत्वलाई जानकारी गराउने क्रम जारी रहेको पार्टी प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

हिजो संसदमा पेश भएको संकल्प प्रस्तावको बारेमा पनि आजको बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी