नाङ्गो विवाह, दुलाहा दुलही सहित जन्ती नै नाङ्गै

नाङ्गो विवाह, दुलाहा दुलही सहित जन्ती नै नाङ्गै

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

मान्छेका शौख पनि अचम्मकै हुन्छन् । आफुलाई प्रकृतिवादी भन्ने न्युजिल्याण्डको एक जोडीले निर्वस्त्र विवाह गरेको छ ।

बेहुला बेहुलीले सरीरमा कुनैपनि कपडा नलगाएको उक्त बिहे समारोहमा केही जन्ती र पाहुना समेत नांगै थिए ।

गत महिनामा न्युजिल्याण्डको विलिंगटनमा रहेको एक प्रकृतिवादी क्लबमा सम्पन्न भएको उक्त विवाह समारोहमा निक र विन्डी नाम गरेका जोडीले यसरी नांगै बिहे गरे ।

विवाह समारोहमा झण्डै १२० जना पाहुना समेत सहभागी थिए । त्यसमध्ये आधाजसो नांगै थिए । नांगा जन्ती र पाहुनाले कपडाको नाममा घामबाट बच्न केवल टोपी मात्र लगाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी