संसार घुम्न निस्कियो सौर्य ऊर्जाबाट उड्ने विमान

संसार घुम्न निस्कियो सौर्य ऊर्जाबाट उड्ने विमान

  • शुक्रबार, बैशाख १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

सौर्य ऊर्जाबाट चल्ने विमान सोलर इम्पल्स २ सोमबार अवुधाबीबाट संसारको उडानमा निस्केको छ। सोलर इम्पल्स कम्पनीको यो एक सिटे विमानको पंखामा सोलर प्यानल जडान गरिएको छ। यसको वजन एउटा कारको जत्रो मात्र छ ।

यो कम्पनीका संस्थापक दुई पाइलट हुन् । जसले १२ चरणमा विमान उडाउने छन् । यस क्रममा उनीहरुले सौर्य ऊर्जाबाहेक अनय कुनै पनि इन्धन प्रयोग गर्ने छैनन् ।

उनीहरुको उद्देश्य पुरानो पर्यावरण दुषित गर्ने प्रविधिको स्थानमा नयाँ र सफा प्रविधि ल्याउनु रहेको छ। यसमा जडान गरिएको ब्याट्री सुर्यको किरणबाट चार्ज हुनेछ । त्यसकै सहयोगमा उनीहरुले राति उडान भर्न सक्ने छन् ।

यो उडान संयुक्त अरब इमिरेट्सको अबुधाबीबाट सुरु भएर यही समापन हुनेछ । आफ्नो यात्रामा यो विमानले म्यान्मा, हवाई, चीन, न्युयोर्क हुँदै पुनः अबुधाबी फर्कनेछ । एजेन्सी

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी