एकै पल्टमा ५ सय सियोले अनुहार छेडेपछि

एकै पल्टमा ५ सय सियोले अनुहार छेडेपछि

  • शुक्रबार, बैशाख ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

तिखो कुराले अलिकती मात्र छुँदा पनि कति पिडा हुन्छ । झन अनुहारमा नै एक मानिसले ५ सय सियो छेडेर भन्दा पक्कै पनि विश्वास गर्न गाह्रो हुन्छ तर, भारतका एक युवकले  किर्तिमान राख्न आफ्नो अनुहारमा ५ सय किला छेडेका छन् ।

भारतमा बस्दै आएका २७ वर्षिय एक युवक इण्डियन नीडल म्यानको उपनामले प्रख्यात छन् । तर, उनको खास नाम भुपेन चन्द्र दास हो ।

उनी यो नामले चिनिनुको कारण उनले आफ्नो अनुहारमा मात्रै एकैपटकमा साढे ५ सय सियो रोपेर अड्याउन सक्छन् । भारतको आसामस्थित हाजो क्षेत्रमा बस्ने भुपेनको नाम भारतको गिनिज बुक अर्थात् इण्डिया बुक अफ रेकर्डस्मा आफ्नो नाम लेखाउन सफल भएका छन् ।

एबार्कोर्फ्ट टेलिभिजनसँगको कुराकानीमा आफु बुझ्ने भएदेखी नै उनले इण्डिया बुक अफ रेकर्डस्मा आफ्नो नाम लेखाउन चाहेको बताएका थिए । –एजेन्सी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी