हलिउड नायिकाले कुखुरा चोरेको भन्दै मुद्दा !

हलिउड नायिकाले कुखुरा चोरेको भन्दै मुद्दा !

  • शुक्रबार, बैशाख ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

हलिउड नायिका मिला कुनिसमाथि कुखुरा चोरेको आरोप लागेको छ । उनलाई बाल्यकाल एक साथीले कुखुरा चोरेको आरोप लगाउँदै मुद्दा दायर गरकी हुन् ।

‘फ्रेन्डस् विथ बेनिफिट’की नायिका ३१ वर्षीया कुनिस माथि क्रिस्टिना कारो नाम गरेकी ती बाल्यकालकी साथीले २५ वर्ष अगाडि युक्रेनमा आफ्नो घरपालुवा कुखुरा चोरेको आरोप लगाएकी हुन् ।

संगीतमा आफ्नो करियर बनाउन संघर्ष गरिरहेकी क्रिस्टिनाले कुनिसले आफ्नो डगी नाम गरेको कुखुरा चोरेको र पछि माफी मागेको दाबी गरेकी छिन् ।

कुनिसमाथि ‘भावनात्मक तनाव’ पुर्याएको भन्दै मुद्दा दायर गरिएको छ । क्रिस्टिनाले कुनिसले ५ हजार डलर क्षतिपूर्ती भर्नुपर्ने माग गरेकी छिन् । कतिले उनको मुद्धालाई लिएर उडाएका समेत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी