स्टन्टको नाममा आफ्नो आँखा नै बाहिर निकालेपछि……

स्टन्टको नाममा आफ्नो आँखा नै बाहिर निकालेपछि……

  • शुक्रबार, बैशाख ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

आँखा शरीररका महत्वपूर्ण अंग मध्ये एक र मुख्य मानिन्छ । हामी आँखामा सानो भुसुना पर्दापनि अतालिन्छौं । तर यहाँ नामका खातिर कोही मानिस आफ्नो आँखा नै बाहिर निकाल्छन् भन्दा तपाईलाई अचम्म लाग्ला ।

यो तस्वीर हो राजस्थानको बार्षिक रुपमा हुने एक समारोहको हो जो सूफी सन्त मोइनद्दुन चिस्तीको पूण्य तीथिमा हुने गर्दछ ।

यस समारोहमा धेरै टाढाबाट मानिसहरु यो पर्व मनाउन आउने गर्दछन् । यसै यर्स नामको पर्वमा एक व्यक्ति जो सन्तको दर्शन गर्न आए र आफ्नो स्टन्ट गर्न थाले ।

ती व्यक्तिका दृष्टिमा उक्त कार्य आफ्ना भगवान प्रतिको समर्पणको एक तरीका थियो । तर आम रुपमा जो व्यक्तिले उनको यो हर्कत देखे र आश्चर्यमा परे । उनले आफ्नो आँखा चक्कुले बाहिर निकालेका थिए । उनले यो आफ्नो ईश्वरलाई अर्पण गरेको कला बताएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी