स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सिमकार्ड

स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सिमकार्ड

  • बुधबार, चैत्र २५, २०७१
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौँ २५ चैत ।

नेपाल टेलिकमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत देशभरका ५२ हजार समुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सिमकार्ड वितरण गर्ने भएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र स्वास्थ्थ मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठबीच यसबारे संझौता भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

हिमाली तथा पहाडी क्षेत्रका ३७ जिल्लामा कार्यरत २० हजार स्वंयसेविकालाई सय रुपैयाँको टक भ्यालु भएको २० हजार थान सिमकार्ड वा रिमकार्ड वितरण गर्ने सम्बन्धमा गत वर्ष संझौता भई वितरण भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी