नेपाल मेडिकल काउन्सिलद्वारा नागरिकता त्याग गरेका १७ चिकित्सकको लाइसेन्स खारेज

नेपाल मेडिकल काउन्सिलद्वारा नागरिकता त्याग गरेका १७ चिकित्सकको लाइसेन्स खारेज

  • शुक्रबार, बैशाख ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 30.9K
    SHARES

नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको मेडिकल लाइसेन्स दर्ता खारेज गरेको छ।
काउन्सिलले सूचना जारी गर्दै नेपाली नागरिकता नरहेका चिकित्सकहरूको लाइसेन्स दर्ता खारेज भएको जनाएको छ। सूचनामा भनिएको छ, “नेपाल मेडिकल काउन्सिल ऐन, नियमावली र नेपाल नागरिकता ऐन बमोजिम विदेशी नागरिकता प्राप्त गरेका चिकित्सकहरूलाई काउन्सिलको दर्ता पुस्तिकाबाट हटाइएको छ।”

लाइसेन्स खारेज हुने चिकित्सकहरूको सूची:

१. डा. शर्मिला गुरुङ
२. डा. रोशन भुषाल
३. डा. मोती गुरुङ
४. डा. देवराज रेग्मी
५. डा. मेरिना गुरुङ
६. डा. निरञ्जनदेव पाण्डे
७. डा. रोजन केसी
८. डा. ममता गुरुङ
९. डा. राजिब हमाल
१०. डा. सलुजा सिंह थारू
११. डा. सुजना केसी
१२. डा. जोस्ना शाही
१३. डा. मनिषा हमाल
१४. डा. सुप्रिया शाक्य
१५. डा. इच्छा न्यौपाने
१६. डा. दीपेन ढकाल
१७. डा. तुषार सरवजन

काउन्सिलका अनुसार उनीहरूले भारत, बेलायत (ब्रिटिस), अमेरिकी, अष्ट्रेलियाली तथा हङकङको नागरिकता लिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी