शुक्रा हाउस अफ डाईग्नोस्टिक एण्ड वेलनेस सेन्टरको भ्यालेन्टाईन डेमा विभिन्न प्याकेजको अफर

शुक्रा हाउस अफ डाईग्नोस्टिक एण्ड वेलनेस सेन्टरको भ्यालेन्टाईन डेमा विभिन्न प्याकेजको अफर

  • आइतवार, फाल्गुन ४, २०८१
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

शुक्रा हाउस् अफ डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लिले भ्यालेन्टाईन डे का अवसरमा श्वास्थ्य परीक्षणमा विभिन्न प्याकेज सार्वजनिक गरेको छ ।

जसमा Lovers’ Delight Package –रु. ४०००/– मात्र,Heart and Soul Package –मात्र रु. ५०००÷– र Sweetheart package –मात्र रु. १३५००/– रहेका छन् । अझ यसको सबैभन्दा राम्रो कुरा–कुनै एक प्याकेज खरिद गर्दा, यही प्याकेज आफ्नो प्रियजनलाई उपहार स्वरुप दिन सकिन्छ । यो विशेष अफर फाल्गुन २ गते देखि २८ गते सम्म लागु हुनेछ । अझ ल्याब परिक्षण त घर अथवा अफ्सिमा नै बसी बसी निःशुल्क स्याम्पल कलेक्सन पनि गर्न सकिन्छ ।
यस संस्थाले आफ्नो सेवाग्राहीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न किसिमका गुणस्तरीय ल्याब परीक्षण, मल्टीस्पेशलिटि विशेषज्ञ परामर्श सेवा, एक्स रे, यु.एस.जि., ईसिजि र फार्मेसी आदि सेवाहरु उपलब्ध गराउदै आइरहेको छ ।

नेपालमा लगभग ६० देखि ७० प्रतिशत परीक्षणहरू अझै पनि नेपालबाट अन्य देशहरूमा पठाइन्छ, जसले गर्दा बिरामीको उपचारमा ढिलाइ हुने र व्यक्तिको साथै देशको आर्थिक बोझ बढ्ने हुदा, सकेसम्म यसको रोकथाममा यस संस्था अग्रसर रुपले अगाडि बढिरहेको छ । यस संस्थाले विशेष निदान परीक्षणमा मात्र नभई चिकित्सा क्षेत्रमा पनि अग्रणी बन्ने लक्ष्य राख्दछ, जसमा स्वस्थ जीवनशैलीलाई प्रवद्र्घन गर्ने कार्यहरु समावेश गरेका छन् यस संस्था मानवतालाई पहिलो प्राथमिकतामा राख्दै उत्कृष्ट गुणस्तर, सबैभन्दा सही निदान र परीक्षणलाई किफायती लागतमा प्रदान गर्न समर्पित गर्दछ । अरु ल्याब भन्दा छुट्टै गुणस्तरीय सेवा को पहिचान बोकेको यस संस्थाको ल्याब भित्र पनि प्याथोलोजिस्ट, माईक्रोबायोलोजिस्ट, बायोकेमिस्टका विभिन्न वरिष्ठ विशेषज्ञ टोलीहरु आबद्घ छन् ।

यस संस्थाका प्रशासन प्रमुख राजिका प्रधान ज्यूले प्रेम दिवस् २०८१ को अवसरमा पे्रमलाई अझ अर्थपूण बनाऔं स्वास्थ्यको उपहारको साथमा भन्दै आफ्नो सेवाग्राहीहरुको स्वास्थ्यललाई ध्यानमा राखी यस शुक्रा हाउस् अफ डाईग्नोस्टिकले विशेष Valentine Health Package ल्याएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी