बिरगंजको नारायणी अस्पतालको कम्पाउण्डभित्र सञ्चालित भएको साझा औषधि पसलले, स्लाईन पानी भित्र लेदो र पिलवा सहितको फोहर बिक्रीवितरण गरीरहेको पाईएको छ ।
वीरगञ्जको साझा औषधी पसलबाट एक बिरामीका आफन्तले सोह औसधि खरिद आइसियुमा लगदा नर्सले देखे पछि यो घटना उजागर भएको हो ।
यस्तो प्रकरण सार्वजनिक भएपछि बिरामी तथा उनीहरुका आफन्तहरु चिन्तित बनेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline