बहु विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बहु विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • आइतवार, असार २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौं । शुक्र हाउस् अफ डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि.ले आयोजना गरेको बहु विशेषज्ञ निशुल्क स्वास्थय शिविर सम्पन्न भएको छ ।

काठमाडौको पानीपोखरीस्थित सेन्टरले आफ्नो सेवा शुभारम्भ गरेको एक वर्षको अवसरमा बहु विषेशज्ञ निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको थियो ।
एक दिने संचालित उक्त स्वास्थ्य शिविरमा १४३ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा जनरल फिजिसियन, छाला तथा सौन्दर्य रोग, स्त्री तथा प्रसुती सेवा, रगत सम्बन्धी रोग, मधुमेह, थाइराइड तथा हार्मोन, मुटु रोग, बाथरोग र ब्रेस्ट क्यान्सर सम्वन्धी विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा करिव १३५ जनाको ल्याव प्रयोगशाला सेवा अन्तर्गत रगतको विभिन्न जांच गरिएको थियो ।
विरामीको चांप र मागलाई मध्यनजर गर्दै विभिन्न किसिमका शिविर तथा जनचेतना कार्यक्रम छिटै पुनः गर्ने योजना रहेको संस्थाका प्रशासन प्रमुख रोजिका प्रधानले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी