काठमाडौं । काठमाडौं पशुपति मन्दिर परिसरमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
गणेशमान सिंह अध्ययन प्रतिष्ठान, लायन्स क्लब अफ काठमाडौं पशुपति नाथ तथा जयबागेश्वरी यूवा क्लवको सहयोगमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा करिब ३० जनाले रक्तदान गरेका थिए ।
हरेक शनिबार बिहान ८ः३० देखि १२ः३० सम्म रक्तदान कार्यक्रमको आयोजना गर्ने गरिएको आयोजकले जनाएको छ । रक्तदान कार्यक्रममा जे.भि. फाउन्डेसनका केन्द्रिय अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा.डा. जगदिश वैद्य, वरिष्ठ उपाध्यक्ष तथा स्थानीय सरकारका सल्लाहकार देवी माया सुनुवार, लगायतको उपस्थिती थियो ।




यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline