सरकारले तोक्यो उखुको समर्थन मुल्य, प्रतिक्वीन्टल ६३५

सरकारले तोक्यो उखुको समर्थन मुल्य, प्रतिक्वीन्टल ६३५

  • बुधबार, पुस ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं। सरकारले उखुको समर्थन मूल्य तोकेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‍ बैठकले उखुको समर्थन मूल्य प्रति क्विन्टल ६३५ रुपैयाँ तोक्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले तोकेको मूल्यमध्ये ५६५ रुपैयाँ उद्योगले दिनुपर्नेछ। बाँकी ७० रुपैयाँ सरकारले अनुदानका रुपमा किसानलाई उपलब्ध गराउने निर्णय गरेको सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी