अब ट्राफिक चेकजाँचमा मोबाइलमै लाइसेन्स देखाए हुने

अब ट्राफिक चेकजाँचमा मोबाइलमै लाइसेन्स देखाए हुने

  • सोमवार, कार्तिक १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

अब सवारी चलाउँदा सवारीचालक अनुमति पत्र बोक्न नपर्ने भएको छ । नागरिक एपको फेसबुक पेज मार्फत सोमबार एक सूचना जारी गर्दै ट्राफिक प्रहरीहरुले नागरिक एपमा भएको लाइसेन्सलाई मान्यता दिएको हो ।

सूचनामा भनिएको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ । यदि नागरिक एपमा तपाईको सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस्’।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी