नेपालले अब आफ्नो सीमानाको निगरानी ड्रोनबाट गर्ने, चीनले २१ वटा ड्रोन दिँदै

नेपालले अब आफ्नो सीमानाको निगरानी ड्रोनबाट गर्ने, चीनले २१ वटा ड्रोन दिँदै

  • बुधबार, साउन २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं स् चीन सरकारले नेपाल प्रहरीलाई २१ थान ड्रोन दिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारले दिने २१ थान ड्रोन स्वीकार गर्ने निर्णय गरेको हो।

तीब्बतको पब्लिक सेक्युरिटी डीपार्टमेन्टले गृह मन्त्रालयलाई २१ थान ड्रोन दिने निर्णय गरेको थियो।

गत वैशाख २५ गते चिनियाँ राजदूत छन् सोङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजीसँगलाई भेटर ड्रोन दिने जानकारी गराएका थिए। सीमा क्षेत्रको निगरानी गर्न चीन सरकारले ड्रोन दिएको हो। उक्त ड्रोन सुरक्षा निकायलाई दिने तयारी गृह मन्त्रालयले गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी