मंगलग्रहमा पानी रहेको प्रमाण चीनीया अनुसन्धानकर्ताले पत्ता लगाए

मंगलग्रहमा पानी रहेको प्रमाण चीनीया अनुसन्धानकर्ताले पत्ता लगाए

  • शनिबार, बैशाख २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

बैशाख २३ एजेन्सी । पहिलो पटक चीनीया अनुसन्धानकर्ताले मंगलग्रहमा पानी रहेको प्रमाण सार्वजनिक गरेका छन् ।
मंगलग्रहमा स्नोफल जस्ता प्रमाणहरुबाट पानी देखिएको चीनीया वैज्ञानिकहरको दावी छ । चीनीया वैज्ञानिहरुले प्रक्षेपण गरेको रकेटले ती प्रमाणहरु संकलन गरेको हो ।

यसले मंगलग्रहको खोजमा महत्वपूर्ण उपलव्धि हाँसिल गरेको र आगामी भविष्यमा त्याहाँको वातावरण र मानव जीवन रहन सक्ने बारेमा थप अनुसन्धान गर्न सजिलो हुने उनीहरुको तर्क छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी