आगामी आर्थिक वर्ष भित्र सबै स्थानीय तहमा उच्च गतिको ईन्टरनेट पुर्याईनेछ : प्रधानमन्त्री

आगामी आर्थिक वर्ष भित्र सबै स्थानीय तहमा उच्च गतिको ईन्टरनेट पुर्याईनेछ : प्रधानमन्त्री

  • मङ्लबार, बैशाख १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

बैशाख १९ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्ष भित्र देशभरका सबै स्थानीय तहमा उच्च गतिको ईन्टरनेट सेवा पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् ।

आज सूचना प्रविधि दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै समृद्धि हासिल गर्न सकिनेमा सरकार विस्वस्त रहेको बताए ।

“सरकारी सेवामा सूचना प्रविधिका दक्ष जनशक्ति भित्र्याउन र उपलब्ध जनशक्तिलाई सेवामा टिकाइराख्नका लागि समयसापेक्ष नीतिगत सुधार गर्दै लगिने छ । दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउनका लागि लागि सबै जिल्लाहरुमा फोरजी सेवालाई प्रभावकारी बनाउँदै लगिएको छ । अफ्टिकल फाइबरको विस्तारमार्फत उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने कार्यलाई द्रूत गतिमा अघि बढाइएको छ ।” प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी