अजोड इन्स्योरेन्सले बोलायो साधारणसभा

अजोड इन्स्योरेन्सले बोलायो साधारणसभा

  • सोमवार, कार्तिक २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौं, २१ कात्तिक । अजोड इन्स्योरेन्सले विशेष साधारणसभा डाकेको छ । कम्पनीले ९ मंसिरमा सभा बोलाएको हो ।

सभाले कुनै उपयुक्त निर्जीवन बीमा कम्पनीसँग मर्जर अथवा एक्विजिसनसम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने छ ।

संस्थापक समूह तथा सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना क्रमशः ७०ः३० को अनुपातमा रहेको संस्थापक समूहको १९ प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिवर्तन गरी कम्पनीको सेयर स्वामित्व संरचना ५१ः४९ प्रतिशतको अनुपात कायम गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले २ मंसिरमा एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी