चीनीया वैज्ञानिकद्धारा अस्लील फिल्म हेर्न खोज्दा रोक लगाउने डिभाईसको विकास !

चीनीया वैज्ञानिकद्धारा अस्लील फिल्म हेर्न खोज्दा रोक लगाउने डिभाईसको विकास !

  • बिहिबार, असार ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

चीनीया वैज्ञानिकहरुले कसैले पनि अस्लिल फिल्म हेर्न खोजे चेतावनी दिने डिभाईसको विकास गरेका छन् ।
आर्टिफिसियल ईन्टेलिजेन्सको माध्यमबाट विकास गरिएको डिभाईसले तपाईले आफ्नो कम्युटर वा मोबाईलमा अस्लील तस्वीर र भिडियो हेर्न खोज्दा चेतावनी जारी गर्नेछ ।
चीनमा अस्लील फिल्म हेर्न प्रतिवन्ध छ । तर पनि धेरै मानिसहरु लुकिछिपी हेर्ने गरेको समाचारमा उल्लेख छ ।

साउथ चाईना मर्निङ पोष्टका अनुसार परीक्षण गरिएका केही युवाको टाउकोमा रोखिएको सो डिभाईसले सेक्सुअल कन्टेन्ट क्लिक गर्ने प्रयास गर्ना साथ ब्रेनको वेभ बढाएको थियो ।
बेईजिङ जियाओतोङ विश्व विद्यालयले २० देखि २५ वर्ष उमेरका १५ जना विद्यार्थीमा यसको परिक्षण गरेको थियो ।
अध्ययनमा संलग्न प्रोफेसर सु जियान जनले मानव र मेसिनको समन्वय संभव देखिएको र अनलाईन पोर्नोग्राफी रोक्न यसले ठूलो मद्धत पुर्याउने विस्वास व्यक्त गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी