सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बृद्धि गरेको छ । आज सार्वजनिक बजेट मार्फत अर्थमन्त्री जनार्दन शर्माले १५ प्रतिशत तलव वृद्धिको घोषणा गर्दै श्रमिक एवं कर्मचारीको तलव र सेवा सुविधा वृद्धि सम्बन्धि अध्ययन गर्न एक कार्यदल बनाउने पनि बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline