कृषि विश्व विद्यालयको उपकुलपतिमा डा. महतो नियुक्त

कृषि विश्व विद्यालयको उपकुलपतिमा डा. महतो नियुक्त

  • मङ्लबार, मंसिर २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

जनकपुरधाम, २१ मंसिर । प्रदेश २ सरकारले कृषि विश्व विद्यालयको उपकुलपतिमा डा। वैधनाथ महतोलाई नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलवार प्रदेश २ का नीति आयोगका पूर्व सदस्य तथा सिरहा मिर्चैया नगरपालिका(२ का डा। महतोलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

प्रदेशको महत्वाकांक्षी कार्यक्रमको रुपमा रहेको कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालनको लागि मुख्यमन्त्री राउतले उनलाई नियुक्त गरेको बताएका छन् । सहकुलपति तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा उक्त विश्व विद्यायका कुलपति समेत रहेका मुख्यमन्त्री राउतले महतोलाई नियुक्त गरेका हुन् ।

केही दिनअघि प्रदेश सरकारले सप्तरीको राजविराजमा कृषि विश्व विद्यालय र विरगंज प्राविधिक विश्व विद्यालय खोल्ने गरी अध्यादेश ल्याएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी