विश्वमा विज्ञान प्रविधिको क्षेत्रमा पनि चमत्कारीक प्रगति गरीरहेको चीनले विश्वमै हाल सम्मकै सबै भन्दा ठुलो बिशाल अन्तरीक्ष यान बनाउने तयारी शुरु गरेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार यो यानको आकार एक किलो मटर ठूलो हुनेछ ।
चीनको नेसनल नेचुरल साईन्स फाउन्डेसनले यस बारेमा बिचार र अध्ययन गरीरहेको जनाएको छ । अन्तरीक्षमा थप अनुसन्धान गर्ने, ब्रमाण्डको रहस्य पत्ता लगाउने रणनीतिक महत्व यो बिशाल स्पेस सीमा रहने भनिएको छ ।
आगामी ५ वर्ष भित्रमा अर्बौ रुपैया खर्चिएर अनुसन्धान हुने बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline