आज नेपाल टेलिकमको एनटीसी नेटकर्वमा समस्या, काठमाडौं उपत्यकालगायत देशभर मोबाइलसेवा अवरुद्ध

आज नेपाल टेलिकमको एनटीसी नेटकर्वमा समस्या, काठमाडौं उपत्यकालगायत देशभर मोबाइलसेवा अवरुद्ध

  • बुधबार, असार ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

९ असार, काठमाडौं । आज नेपाल टेलिकमको एनटीसी नेटकर्वमा समस्या आएको छ । काठमाडौं उपत्यकालगायत देशभर एनटीसी नेटकर्वमा समस्या आएको हो ।

बिहानैदेखि एनटिसीको प्रिपेड र पोष्डपेड दुवै नेटवर्कमा समस्या आएको छ ।

मोबाइलमा फुल टावर देखाएपनि मोबाइल फोन नलागेको सेवाग्राहीले गुनासो गरेका छन् । नेपाल टेलिकमले किन नेटकर्वमा समस्या आयो भन्ने कुनै जानकारी दिएको छैन् ।

एनसेल र ल्याण्डलाइन फोनहरुमा भने फोन आउने जाने भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी