३८ श्रीमती, ८९ छोराछोरी भएका दुनियाँको सबै भन्दा ठूलो परिवारका मुखियाको मृत्यु

३८ श्रीमती, ८९ छोराछोरी भएका दुनियाँको सबै भन्दा ठूलो परिवारका मुखियाको मृत्यु

  • सोमवार, जेष्ठ ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 24.5K
    SHARES

एजेन्सी । पूर्वोत्तर भारतको मिजोराम राज्यका एक विश्वकै सबै भन्दा ठूलो परिवारका मुखिया जियोना चानाको मृत्यु भएको छ । उनको ३८ जना श्रीमती, ८९ जना छोराछोरी रहेका थिए । उनी ७६ बर्षको उमेरको भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनलाई सुगर र हाईपरटेन्सनको रोग थियो । उनको आवासमै उपचारको क्रममा निधन भएको हो । तर ठीक नभएपछि अस्पताल ल्याईएको र त्यस क्रममा मृत घोषित गरिएको थियो ।
चार तल्ले सय वटा कोठा भएको भवनमा उनको परिवार सामुहिक रुपमा बस्दथ्यो ।
उनले १७ वर्षको उमेरमा पहिलो विवाद गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी