अमेरीकामा युवाले खोप लगाउन रुची नदेखाएपछि गाँजाको अफर, एक खोप लगाउने एक खिल्ली गाँजा तान्ने !

अमेरीकामा युवाले खोप लगाउन रुची नदेखाएपछि गाँजाको अफर, एक खोप लगाउने एक खिल्ली गाँजा तान्ने !

  • बुधबार, जेष्ठ २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 20.9K
    SHARES

अमेरिकाको वासिङ्टन राज्यले कोरोनाभाइरसविरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई खोप लगाउने वित्तिकै एक खिल्ली गाँजा वितरण गर्ने भएको छ ।
उक्त कार्यक्रमको नाम ुजोइन्ट्स फर ज्याब्सु राखिएको छ। यो अभियान जुलाई १२ सम्म राखिने छ । वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् ।
खोप लगाउनेलाई यस्ता विभिन्न उपहार योजना यसअघि अमेरिकाका अरू राज्यले पनि ल्याएका थिए। एरिजोनामा पनि कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम सुरू गरिएको थियो। केही राज्यले खोप लगाउनेलाई सित्तैमा बियर दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने गरेका छन् भने केहीले लाखौं डलरको चिठ्ठा राखेका छन्।
अमेरीकामा मानिसहरुले खोपमा रुची देखाउन छाडेपछि यस्तो अफर ल्याईएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी