पाकिस्तानको बलुचिस्तान स्थित ग्वादरमा माछा मारेर जीवीकोपार्जन गर्ने एक साधारण माझीको भाग्य बदलिएको छ एउटै माछाको कारण । उनी रातारात लखपति हुन सफल भए । उनले माछा मार्ने क्रममा ४८ केजीको एक दुर्लभ माछा फेला पारे जसले उनलाई रातारात लखपति बनाईदियो । सो अनौठो माछालाई ती माझीले ७३ लाख पाकिस्तानी रुपैयामा विक्री गरेका छन् ।
डुंगाका मालिक अबाबकरले यो माछाको पाकिस्तानी मुल्य ८४ लाख भन्दा बढीमा लिलामी भएको तर छुट दिने परम्पराका कराण ७२ लाख मात्र हात परेको बताए ।
बडी क्रोकर यो माछा युरोप र चीनमा उच्च मुल्यमा बिक्री हुने गर्दछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline