कुकुरले सुँघेरै कोरोना पत्ता लगाउने !

कुकुरले सुँघेरै कोरोना पत्ता लगाउने !

  • मङ्लबार, जेष्ठ ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

कोरोना महामारीले संसारभर अस्तव्यस्त बनाईरहेका बेला ब्रिटिश वैज्ञानिकहरुको एक अनुसन्धानले कुकुरले मान्छेको शरीर सुँघेर कोरोना संक्रमित भए नभएको पत्ता लगाउन सक्ने निष्कर्ष निकालेका छन् ।
लण्डन स्कुल अफ् हाईजिन एण्ड ट्रपिकल मेडिसिनले च्यारीटी मेडकिल डिटेक्शन डॉग्स ऐंड टरहम यूनिवर्सिटी सँग मिलेर उक्त अनुसन्धान गरेको थियो ।
यसले आफ्नै तरीकाले कुकरलाई प्रशिक्षित गर्ने, गन्धको विष्लेषण र मोडलिगं समावेश गरेको जनाएको छ ।
प्रशिक्षित कुकुरले ९४ प्रतिशत बढी संवेदनशीलता र ९२ प्रतिशत सटिकताको साथ पत्ता लगाउन सक्ने अध्ययनले देखाएको छ ।
एलएचटीएममा रोग नियंत्रण विभागका प्रमुख प्रफेसर जेम्स लोगन ले नयाँ प्रकारको भाईरस देशमा प्रवेश गर्ने खतरालाई मध्यनजर गर्दै त्यसको जाँचमा केही समय बाधा आउन सक्ने र त्यो अवस्थामा कुकरले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी