कोरोना लाग्दैन भन्दै गाईको गोबर र पिशाबले नुहाउदै भारतीय नागरिक !

कोरोना लाग्दैन भन्दै गाईको गोबर र पिशाबले नुहाउदै भारतीय नागरिक !

  • बिहिबार, बैशाख ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 32.1K
    SHARES

कोरोना संक्रमणले आक्रान्त भारतका केही स्थानमा कोरोना भाग्छ भन्दै मानिसहरु भीडै जम्मा भएर गाईको गोबर र पिशाबले नुहाउने गरेको खुलेको छ । गुजरातका केही स्थानीय गाउलेहरुले गौशालामा पुगेर गाईको गोबर भेला पारेर गाईको पिशाब मिसाएर नुहाउने गरेको दृष्य भारतीय सञ्चार माध्यमले सार्वजनिक गरेका छन् ।
गाईको गोबरले नुहाए पछि ईम्युनिटी बढ्ने र कोरोनाबाट बच्न सकिने ती मानिसहरुको तर्क छ ।
तर चिकित्सकहरुले भने यस तरीकाले कोरोना नरोकिने भन्दै चेतावनी जारी गरेको बताईएको छ ।
उनीहरु गाई फर्ममा पुगेर गाईलाई अंकमाल गर्ने त्यसपछि गोबर टाउकोदेखि शरीरभरी दलेर योगा गर्ने र नुहाउने गरेको बताईएको छ ।

Indians putting cow dung

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी