एजेन्सी बैशाख २६ । चीनले अन्तरीक्षमा पठाएको बेला असफल भएको रकेट मालदिभ्स नजिक हिन्दमहासागरमा खसेको छ । यो समुन्द्रमा खसेकाले कुनै क्षति नभएको जनाईएको छ ।
चीनले मार्च २९ मा लञ्च गरेको लगं रेन्ज रकेटको धेरै भाग वायुमण्डलमै जलेको बताईएको छ । यो १८ टनको भएको बताईएको छ ।
अमेरीकी अन्तरीक्ष एजेन्सीले पनि चीनीया रकेट वायुमण्डलमा प्रवेश गरेको बताएको छ । कहाँ खसेको एकीन जानकारी भने आईनसकेको उसले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline