२५ वर्षे युवतीले एकै पटकमा जन्माईन ९ वटा बच्चा, सबै स्वस्थ्य !

२५ वर्षे युवतीले एकै पटकमा जन्माईन ९ वटा बच्चा, सबै स्वस्थ्य !

  • बुधबार, बैशाख २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 21.1K
    SHARES

बैशाख २२ एजेन्सी । विश्वमै दुर्लभ उदाहरणको रुपमा मालीकी एक महिलाले ९ वटा बच्चा एकै पटक जन्माएकी छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ती बच्चा मध्य ५ वटा छोरी र चार वटा छोरा रहेका छन् ।
माली सरकारले आमा र सबै बच्चा स्वस्य रहेको जनाएको छ । उनले मोरक्कोमा ती बच्चाहरु जन्माएको बताईएको छ ।
हलिमा सिस्से नामकी २५ वर्षे युवतीलाई राम्रो हेरचाहका लागि मोरक्को पठाईएको थियो ।
शुरुमा चिकित्सकहरुले पेटमा ७ बच्चा रहेको अनुमान गरे पनि पछि ९ वटा बच्चा जन्मिएको थियो ।
विना अप्रेसन सिजेरियन विधिबाट ती बच्चा जन्माईएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी